काठमाडौं–प्रभु बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेपाल र भारतको अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रभु बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र एनसीएचएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । बैंक र एनसिएचएलबीच मंगलबार सम्पन्न सम्झौता बमोजिम अन्तर्देशीय…