बैंकिङ्ग डिस्कोर्स २०२४ : मौद्रिक नीतिसँगको अपेक्षा सत्रमा वक्त्ताका रुपमा पूर्व अर्थमन्त्री पाण्डे उपस्थित हुने

काठमाडौं – दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ मा वक्ताका रुपमा पुर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे उपस्थित हुने भएका छन्। ‘बैंकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा’ शीर्षकको छलफलमा मुख्य वक्ताका रुपमा पाण्डे सहभागी हुन लागेका हुन्। २०१५ सालमा धादिङमा जन्मिएका पाण्डे नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री हुन्। २०३१…