काठमाडौं– गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधव प्रसाद उपाध्याय चयन भएका छन् । बैंकमा विगत १५ वर्षदेखि निरन्तर सीईओको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको २०८० चैत्र मसान्तमा कार्यकाल समाप्त भएसँगै गत चैत्र १४ गते सम्पन्न बैंकको सञ्चालक समितिको ३०४औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा…