बैकिङ्ग समाचार । सनराइज बैंक शाखा कार्यालय विराटनगरमा कार्यरत एक महिला कर्मचारी बुधबार दिउँसो बैंककै शौचालयमा बेहोस अवस्थाम भेटिइन् । विराटनगर महानगरपालिका–८ सहयोगी टोलकी ३० वर्षीया सनाज खतिवडा बेहोस भेटिएको स्थानमा मुसा मार्नका लागि प्रयोग गरिने विषादीको बट्टा भेटियो । बैंकको वरिष्ठ सहायक अधिकृत पदमा कार्यरत उनलाई तत्काल उपचारका लागि नोबेल शिक्षण अस्पताल लगियो…