एनआइसी एशियाको सुपर चमत्कारिक कर्जाबाट पाईने फाइदा जाँच्न ‘लोन बेनिफिट क्याल्कुलेटर’

बैकिङ्ग समाचार ।   एनआइसी एशिया बैंकले ‘सुपर चमत्कारिक कर्जा’बाट कर्जाको ब्याज तथा किस्ता रकममा पाउन सकिने मासिक तथा वार्षिक फाइदाहरू ‘लोन वेनिफिट क्याल्कुलेटर’बाट हेर्न सकिने व्यवस्था गरेको छ। सेवाग्राहीहरूले यस बैंकको वेबसाइटमा ‘लोन बेनिफिट क्याल्कुलेटर’मा गएर वर्तमान अवस्थामा आफूले उपभोग गर्दै आएको कर्जाको तुलना सुपर चमत्कारिक कर्जाहरूसँग सजिलै गर्न सकिने बैंकले बताएको छ। सो…