बैकिङ्ग समाचार । शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार कटेको छ। बिहीबार ९९ हजारमा कारोबार भएको सुन आज ९९ हजार तीन सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँमा पुगेको छ। बिहीबार १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस…