कर्जाको साँवा र ब्याज बुझााउने समय थप्न निर्देशन, राष्ट्र बैंकले तयार पारेको वर्गीकरण र तालिका यस्तो छ

बैकिङ्ग समाचार ।  नेपाल राष्ट्र बैंकले कोभिड-१९ बाट प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको साँवा तथा ब्याज रकमलाई कुनै किसिमको थप पेनाल ब्याज/शुल्क/हर्जाना/ब्याजको ब्याज नलिई समय थप गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको निर्देशनमा न्यून प्रभावित, मध्यम प्रभावित तथा अति प्रभावित क्षेत्रमा…