सप्तकोशी डेभलपमेन्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत

सप्तकोशी डेभलपमेन्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत


बैकिङ्ग समाचार  । 

सप्तकोशी डेभलपमेन्ट बैंकले बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत गरेको छ । बैंकले उक्त सेयर बुधबार (भदौ १० गते) नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत गरेको हो । 

बैंकले सेयरधनीहरुलाई दिएको ६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गरेकोे हो । बैंकको ४ लाख ७२ हजार २ सय ६७.०३६८ कित्ता बराबरको बोनस सेयर नेप्सेमा सूचीकृत गरेको छ ।