नेपाल बङ्गलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक

बैकिङ्ग समाचार । नेपाल बङ्गलादेश बैंकले साउन २५ गते आइतबारदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले हाल मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेको हो। नयाँ परिवर्तित ब्याजदर अनुसार अब नेपाल बङ्गलादेश बैंकमा मुद्दती निक्षेप राख्ने व्यक्तिगत निक्षेपकर्ताले एक वर्षभन्दा बढी अवधिमा ८.२५ प्रतिशत ब्याजदर पाउनेछन्। यसैगरि संस्थागत बचकर्ताले मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याज पाउनेछन्…