बैकिङ्ग समाचार । महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले उपत्यकाभित्रने सबै नाका शिल गर्नु पर्ने बताएका छन् । उपत्यकाभित्र संक्रमण नियन्त्रणमा ल्याउनका लागि सबै नाका शिल गर्नुपर्ने उनले बताए । उपत्यकामा समूदायस्तरमा संक्रमण अझैपनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाकामा शिल गर्नुपर्ने मेयर शाक्यको तर्क छ । शाक्यले उपत्यकामा समूदायमा भन्दा बाहिरी जिल्लाबाट आएका…