बैकिङ्ग समाचार। नबिल बैंकले आफ्ना ग्राहकहरुका लागि नयाँ सुविधा ल्याएको छ । बैंकले नेपालमै पहिलो पटक फोनबाट ऋण लिने सक्ने सुविधा ल्याएको हो । अब नबिलको तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार १ लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सक्नेछन् । यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध…