सुन्दर यातायातले ल्यायो भाडा तिर्न \’स्मार्ट कार्ड\’

बैकिङ्ग समाचार ।  राजधानीमा विद्युतिय सवारी साधन सुन्दर यातायात प्रालीले क्यास लेस भाडा तिर्न मिल्ने स्मार्ट कार्ड संचालनमा ल्याएको छ। यातायातले आई-पे प्राली (ई-सेवा) सगँको सहकार्यमा ई–पेमेन्ट सेवा सुरु गरेको छ। यो ई-पेमेन्ट सिस्टम सुन्दर यातायात मात्र नभई जुनसुकै सार्वजनिक यातायातले राख्न सक्ने आई-पे प्रालीका निर्देशक अमृतमान तुलाधरले जानकारी दिए। ‘यसलाई एटिएम कार्डझै‌ स्वाइप गरेर…