बैकिङ्ग समाचार । ग्लोबल आइएमई बैंकले लमजुङ्गको बेसीशहरस्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारबाट बेसीशहरस्थित मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । उक्त काउण्टर बैंकको ४१औँ एक्सटेन्सन काउण्टर हो । काउन्टरको उद्घाटन कोष तथा लेखा नियन्त्रक कार्यालया लमजुङ्गका प्रमुख भगवान प्रसाद उप्रेती र भूमीसुधार तथा…