सिभिल बैंकले ल्यायो \’प्रिमियम बचत खाता\’ योजना, ६ प्रतिशत वार्षिक ब्याजदर पाइने

बैकिङ्ग समाचार । सिभिल बैंक लिमिटेडले 'प्रिमियम बचत खाता' बचत खाता योजना ल्याएको छ। बैंकले बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ। यस बचत खाताको न्युनतम मौज्दात १० हजार रहेको छ। उक्त खाता खोल्दा बैंकले ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैकिङ्ग, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्नेछ। यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा…