एनएमबि लघुवित्तको हकप्रद नेप्सेमा सुचिकृत

बैकिङ्ग समाचार ।  एनएमबि लघुवित्त वित्तीय संस्थाको हकप्रद नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता सेयर सूचिकृत भएको हो । सुचिकृत भएको सेयर डिम्याट खातामा आएपछि सेयरधनीहरुले दोस्रो बजारमा खरिद विक्री गर्न सक्नेछन् । कम्पनीले १ बराबर १ दशमलव ५ को अनुपातमा कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म…