कृषि विकास बैंकको नयाँ शाखा काठमाडौको मुलपानीमा 

कृषि विकास बैंकको नयाँ शाखा काठमाडौको मुलपानीमा 


बैकिङ्ग समाचार । 
कृषि विकास बैंकले असोज १५ गतेदेखि काठमाडौ जिल्ला कागेश्वरी नगरपालिकामा पूर्ण आधुनिक बैकिङ्ग सहित नयाँ शाखा संचालन ल्याएको छ ।

उक्त सेवा संचालनको शुभारम्भको शुभ अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरे । कोभिड–१९ कारणले औपचारीक रुपमा कार्यालयको उदघाटन हुन नसकेपनि न्यूनतम अप्नाउनु पर्ने सावधानी अप्पनाई बैंकिङ्ग सेवा संचालनको शुभारम्भ गरेको बैंकले जनाएको छ ।