बैकिङ्ग समाचार । केन्द्रीय निक्षेप प्रणाली (सिडिएस एण्ड क्लियरिङ) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुर्णप्रसाद आचार्यले मंगलबार पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। नेप्सेका प्रमुख कार्यकारी अधिकृत एवं सीडीएससी संचालक समितिका अध्यक्ष चन्द्रसिंह साउदले सञ्चालक समितिका सदस्यहरु उपस्थित एक समारोहका बीच आचार्यलाई मंगलबार पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्। आचार्यले सीडिएससीको केन्द्रीय कार्यालय पुलडिसडक…