बैंक अफ काठमाण्डूले लगानीकर्तालाई १६% लाभांश दिने

बैंक अफ काठमाण्डूले लगानीकर्तालाई १६% लाभांश दिने


बैकिङ्ग समाचार ।
बैंक अफ काठमाण्डूले सेयर लगानीकर्ताको लागि लाभाशं घोषणा गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले १३ प्रतिशत बोनस र ३ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा यो बैंक दोस्रो बनेको छ ।

\"\"