बैकिङ्ग समाचार । बुधबार बजारमा सुनको भाउ भारी मात्राले घटेको छ । मंगलबार १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार छापावाला सुनको मूल्य प्रतितोला बुधबार एकैदिनको अन्तरमा ६ हजार २०० रुपैयाँले घटेर ९५ हजार ४०० रुपैयाँ कायम भएको छ । रसियामा कोभिडको भ्याक्सिन तयार भएको समाचार प्रकाशित भएसँगै सुनको भाउ घटेको हुन सक्ने नेपाल सुन…