राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको नोट निकाल्न मन्त्री-परिषदले दियो अनुमति

राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको नोट निकाल्न मन्त्री-परिषदले दियो अनुमति


बैकिङ्ग समाचार ।
सरकारले राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको नोट छाप्न अनुमति दिएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार ती नोटमा नेपालको नयाँ नक्सा राख्नुपर्ने छ । 

सरकारले चैत्र ११ गतेदेखि नै भदौ ३१ गतेसम्म अन्तराष्ट्रिय सीमा बन्द गरेको थियो। नेपाल राष्ट्र बैंकले १ रुपेयाँ र दुई रुपैयाँका सिक्का प्रकाशन गर्दै आएको थियो । 

नोट छपवाई महंगो हुने भएकाले सिक्का निकासी हुँदै आएको हो । यस अघि पुराना एक र दुई रुपैयाँको नोटमा राजाहरुका तश्श्वीर अंकित थिए ।