कहिले पाउँछन बैंकरले ब्रोकर लाइसेन्स ?

बैंकिङ्ग समाचार ।  बैंकरलाई ब्रोकर लाइसेन्स दिने या नदिने भन्ने कुनै नयाँ विषय होइन । केही समय अगाडी बैंकरलाई ब्रोकर लाइसेन्स दिने बाटो खुल्ला गरिसकेको छ । धेरैवटा बैंकले ब्रोकर लाइसेन्सका लागि आवेदन पनि दिइसकेका छन्  । तर यस विषयमा संघीय संसदको अर्थ समितिमा गरिएको छलफलमा भने बैंकका सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स दिँदा इन्साइडर…