बैकिङ्ग समाचार । प्रभु बैंकले कलेज अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै ‘प्रभु गुडलक बचत’ नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । शून्य मौजदातमा खाता खोल्न सकिने यो बचत खाता खोल्ना साथ खातामा बैंकको तर्फबाट १०० जम्मा गरिदिने व्यवस्था मिलाईएको बैंकले जनाएको छ । यो योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६।५ प्रतिशत…