नेपाल टेलिकमको वेबसाइट फेरियो, यस्ता छन् नयाँ सुविधा 

बैकिङ्ग समाचार ।  नेपाल टेलिकमको वेबसाइटलाई परिमार्जन गरिएको छ। टेलिकमले थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाएको बताएको छ। वेबसाइटको होमपेजमै राखिएको 'सेल्फ केयर' एकाउन्टको प्रयोग गरेर विभिन्न सेवाका बारेमा जानकारी पाउन र सेवा खरिद गर्न सकिन्छ। सेल्फ केयर एकाउन्टमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, व्यालेन्स ट्रान्सफर गर्न र प्याकेज किन्न पनि सकिन्छ। आफन्त वा साथीभाईलाई प्याकेज गिफ्ट…