बैंक अफ काठमाडौंको संस्थापक शेयर लिलामीबाट बिक्री गरिने,भदौ १ देखि आवेदन खुल्ने

बैकिङ्ग समाचार । बैंक अफ काठमाडौं लिमिटेडको संस्थापक समूह तर्फको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलाम बोलकबोलबाट बिक्री गरिने भएको छ। बैंकको सञ्चालक समितिले उक्त शेयर बिक्रीका लागि लिलामी खोल्ने भएको हो। यसका लागि भदौ १ गदेखि बोलकबोल खुल्ने भएको छ। शेयरहरू खरीद गर्न ईच्छुक अहिलेका संस्थापक शेयरधनी लगायत अन्य ईच्छुक व्यक्ति तथा…