मेगाले सुरु गर्यो ‘टीक बैंकिङ’ सेवा, यस्ता छन् विशेषता

बैकिङ्ग समाचार । मेगा बैंकले ‘टीक बैंकिङ’ सेवा संचालक ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकले आफूले लिन चाहेको सेवा बारे जानकारी दिनासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गर्ने बैंकले जनाएको छ । इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुका लागि ‘टीक बैंकिङ’ सेवा सहज र प्रभावकारी हुने बैंकको विश्वास छ ।  कसरी लिने सेवा…