बैंकिङ्ग समाचार । जर्मन सरकारको सहयोगमा ग्रामीण तथा अर्धशहरी क्षेत्रको दिगो आर्थिक विकास परियोजनाका लािग लागि सिद्घार्थ बैंक लिमिटेड, नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंक बिच त्रिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र नेपाल राष्ट्र बैंकका तर्फबाट लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा.…