बैंकिङ्ग समाचार । प्रभु बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । बैंक सञ्चालक समितिको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कायम चुक्ता…