चन्द्रागिरी हिल्सको आईपिओमा ४ गुणा बढीको आवेदन, सबैलाई १० कित्ता पर्ने सम्भावना

बैंकिङ्ग समाचार । चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा माग भन्दा झन्डै ४ गुणा बढीको आवेदन गरेको छ । कम्पनीले निष्काशन गरेको आईपिओमा सोमबार दिउँसो ४:३० बजेसम्ममा २६ सय ९१ आवेदकबाट ११ लाख ९४ हजार ६ सय ८० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । यो माग…