सेञ्चुरी कमर्सियल बैंकले घोषणा गर्यो लाभांश, ४.७५ प्रतिशत नगद, बोनस शेयर कति ?

सेञ्चुरी कमर्सियल बैंकले घोषणा गर्यो लाभांश, ४.७५ प्रतिशत नगद, बोनस शेयर कति ?


बैंकिङ्ग समाचार ।
सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको सोमबार सम्पन्न ३२६ औं बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।

\"\"