५ हजार ६०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सोमबार सुनको मूल्य तोलामा ५ हजार ६०० ले बढेको हो। आज ५ हजारले बढेको सुनको मूल्य प्रति तोला ३ लाख २६ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला २० रुपैयाँमा खरिद बिक्री भइरहेको…