काठमाडौं –स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदी ५५ रूपैयाँले घटेको छ। आज सुनको मूल्य प्रतितोला दुई लाख ७९ हजार १०० रूपैयाँ र एक तोला चाँदीको मोल चार हजार १८० रूपैयाँ निर्धारण…