काठमाडौं – नेपाली बजारमा आज बुधबार पनि सुन मु्ल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो। यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ६ हजार ६ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै,आज चाँदीको…