आज एकैदिन २ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो सुनको मल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावा सुन २ लाख ९५…