लगातार चौथो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको…