सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, चाँदी ४२ सय नाघ्दा सुन कति ?

काठमाडौं - नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३४ सय रुपैयाँले बढेको छ। यससँगै आज सुनको भाउ तोलामा २ लाख ६१ हजार ७ सय रुपैयाँ कायम भएको हो। हिजो आइतबार प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ५८ हजार ३ सय रुपैयाँमा…