प्रतितोला १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको हो। आज सुन तोलामा २ लाख ५३ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको…