सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख २३ हजार रुपैयाँ

काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख २३ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सुनको मूल्य तोलामा २ लाख २१…