काठमाडौं – पछिल्लो केही समययता निरन्तर बढ्दै कीर्तिमानी कायम गरेको सुनको मूल्य यो साता भने घट्यो । यो साताको आइतबार तिहारपछि खुलेको बजारमा एकैदिन सुनकाे मूल्य ११ हजार ६ सय रुपैयाँले घट्यो । मूल्य घटेसँगै त्यसदिन प्रतितोला सुन २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भयो । यस्तै, सोमबार २ हजार रुपैयाँले घट्दै २ लाख…