आज तोलामा २१ सयले घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घटेको हो। आज सुन तोलामा २ लाख ४४ हजार ३ रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै,…