काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको…