काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला छापावाल सुन १ लाख ९८ हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे छ । हिजो सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १…