काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदी घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा ४० रुपैयाँले बढेको छ। यससँगै आज चाँदी ५३ सय ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५३ सय रुपैयाँमा कारोबार भएको थियो।






About Us
प्रतिक्रिया