काठमाडौं – इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका महेश श्रेष्ठलाई थुनामुक्त गर्नु पर्ने माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट परेको छ ।
उनकी पत्नी यसुदा श्रेष्ठ थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा परेको हो । उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।





About Us
प्रतिक्रिया