काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा सुनैना पाण्डे निर्वाचित भएकी छिन्। मंगलबार भएको महासंघको निर्वाचनबाट पाण्डे महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचिन बनेकी हुन्।
उनी नेपाल कम्प्यूटर एसोसिएसन महासंघकोतर्फबाट महासंघ राजनीतिमा प्रवेश गरेकी हुन्। महासंघको वस्तुगततर्फको कार्यकारिणी सदस्यमा विजयी बनेकी पाण्डेले सुनयना घिमिरे ११ मत प्राप्त गरिन्। यस्तै, विश्वनाथ खनाल समेत वस्तुगततर्फबाट कार्यकारिणी सदस्यमा निर्वाचिन बनेका छन्।



About Us
प्रतिक्रिया