काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख र त्यति नै परिमाणको चाँदीको मोल पाँच हजार ५०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र…