एकैदिन तोलामा ७ हजार ९ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको मूल्य मंगलबार भने प्रतितोला सात हजार नौ सय रूपैयाँ घटेको हो। सोमबार सुन प्रतितोला दुई लाख ७० हजार रूपैयाँमा किनबेच भएको थियो। आज सुन प्रतितोला दुई लाख ६२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। यस्तै, मंगलबार चाँदीको…