काठमाडौं – नेपाली बजारमा आज बिहीबार सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको हो।
यससँगै आज सुन प्रतितोला सुन २ लाख ९७ हजार २ सय रुपैयाँ कायम छ। हिजो प्रतितोला सुन २ लाख ९७ हजार ३ रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्यपनि सामान्य घटेको छ। आज चाँदीको मूल्यतोलामा ३५ रुपैयाँले घटेको हो। यससँगै आज चाँदी तोलामा ४ हजार ९४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।





About Us
प्रतिक्रिया