काठमाडौं – स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा ४०० रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा खरिद बिक्री भएको छापावाल सुन आजका लागि तीन लाख ११ हजार ३०० रूपैयाँ निर्धारण भएको छ।
यस्तै, सोमबार प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा क्रयविक्रय भएको चाँदी आजका लागि पाँच हजार ४०५ रूपैयाँ निर्धारण भएको छ।







About Us
प्रतिक्रिया