महिला लघुवित्त बुधवार ५० प्रतिशत लाभांश पारित गर्दै

बैंकिङ्ग समाचार, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७र७८ को मुनाफाबाट प्रस्ताव गरेको ५० प्रतिशत लाभांश मंसिर २२ गते बुधवार पारित गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो…