बैंकिङ्ग समाचार, काठमाडौं । नेष्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्थाका प्रबन्ध सञ्चालक विश्वप्रकाश प्रसाईंले राष्ट्र बैंकले आफुहरुलाई हेपाहा दृष्टिले हेरेको प्रतिकृया दिएका छन । मंगलबार नेष्डो सम्वृद्ध लघुवित्तको सेयर बाँडफाँट तथा सञ्चारकर्मी अन्तर्किया कार्यक्रममा आफ्नो धारणा राख्दै राष्ट्र बैंक लघुवित्तहरुको संरक्षण तथा अभिभावकत्वबाट पछि हटेको धारणा राखे । राष्ट्र बैंकले लघुवित्तलाई चाहेअनुरुपको साथ नदिएको गुनासो गर्दै…